पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकाय, स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सञ्चालित MSc in Structural Engineering कार्यक्रममा तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको लागि आयोजित चार दिने Workshop (11th Feb- 14th Feb, 2026) कार्यक्रम स्कुल अफ इन्जिनियरिङको SPHERA हलमा सम्पन्न भयो। उक्त Workshop कार्यक्रममा “Design and Construction Practices of Motorable Bridges” विषयमा इ. अश्मित पोखरेल र इ. सखिल मानन्धरले प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी “Design of Steel Structures” विषयमा उपप्राध्यापक बद्री अधिकारी तथा डा. विष्णु गुप्त गौतमले प्रशिक्षण दिनुभएको थियो। उक्त कार्यक्रमको उद्घाटन स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा. डा. विनयकुमार मिश्रले गर्नुभएको थियो।
Next Articles
- Two-Day Capacity Development Training Successfully Conducted at School of Engineering, Pokhara University
- School of Engineering, Pokhara University Signs MoUs with National and International Companies to Develop Student Internships and Employability
- School of Engineering, Pokhara University Signs Two MoUs with South Korean Institutions
- SoE, Pokhara University Strengthens Global Research Collaboration through MoU with Kangwon National University, Republic of Korea
- पोखरा विश्वविद्यालय र भारतको RVSCET बीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
- ICET 2025 मा नेपाली विद्यार्थी र उप–प्राध्यापकद्वारा नयाँ ट्र्याकिङ प्रविधि अनावरण
- पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ काउन्सिलबीच सम्झौता
- पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायद्वारा तथ्यांक विज्ञान तथा निर्णय निर्माण कार्यशाला सम्पन्न !
- डीन तथा परीक्षा नियन्त्रक नियुक्त
- सायबर सुरक्षा जनचेतना अभिवृद्धिका लागि सेमिनार सम्पन्न